नियम १०
सेवा वा समूह सञ्चालन सम्बन्धी व्यवस्था
(१) सेवा र सामान्य प्रशासन समूहको सञ्चालन र प्रशासन सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
(२) सामान्य प्रशासन मन्त्रालयको नीतिगत निर्देशनको अधीनमा रही देहायको समूहको प्रशासन देहायको निकायले गर्नेछ –
(क) लेखा समूहको – महालेखा नियन्त्रकको कार्यालय
(ख) राजश्व समूहको – अर्थ मन्त्रालय
……………….
(घ) कुटनैतिक समूहको – परराष्ट्र मन्त्रालय ।